Posts

Showing posts from 2017

National Anthem Video

Image

माग्याे नेपाल अार्मीले ७०७ कर्मचारी

Image

माग्याे लाेकसेवा अायाेगले विभिन्न क्षेत्रमा कर्मचारी हेर्नकाे लागी तलकाे लि‌‍‍‌‌‍‍क‍‍‍‍‍‍‌‌‌‌‌‌‌‌मा हेर्नुहाेस् ।

Image

हामी यहाँ एन्ड्रोइड स्मार्टफोनका तीन त्यस्ता विशेषताहरुबारे चर्चा तपाईंलाई थाहा नहुन सक्छन् जानी राखाै ।

एन्ड्रोइड स्मार्टफोनमा धेरैखाले फिचरहरु हुन्छन् । तीमध्ये कलिङ, म्युजिक, वेव ब्राउजिङ जस्ता सीमित फिचरहरु मात्रै हामी नियमित प्रयोग गर्ने गर्छौं । कतिपय विशेषताहरुबारे हामीलाई पत्तै हुन्न । हामी यहाँ एन्ड्रोइड स्मार्टफोनका तीन त्यस्ता विशेषताहरुबारे चर्चा गर्दैछौं जुन तपाईंलाई थाहा नहुन सक्छन् तर जानिराखे बेलामौकामा काम लाग्छन् । १. एन्ड्रोइड फोनबाट टिभी रिमोट तपाईं आफ्नो स्मार्टफोनलाई टिभी रिमोटको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले एन्ड्रोइड टिभी रिमोट एप आफ्नो गूगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ । यति मात्र होइन, टिभी रिमोटका अलावा एपमार्फत तपाईं आफ्नो फोनलाई एसीको टेम्परेचर कन्ट्रोल, इलेक्ट्रोनिक डोर कन्ट्रोल आदिका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । २. टाइपबिनै म्यासेज एन्ड्रोइड स्मार्टफोनबाट कसैलाई म्यासेज पठाउन टाइप गर्नैपर्छ भन्ने छैन । यदि तपाईं टाइप नगरी म्यासेज पठाउन चाहनुहुन्छ भन्ने विलकुल सम्भव छ । तपाईंको एन्ड्रोइटड स्मार्टफोनमा स्पीच-टू-टेक्स्ट र स्वाइप अप्सन हुन्छ जसबाट तपाईं टाइप नगरी म्योज पठाउन सक्नुहुन्छ । स्पीच-टू-टेक्स्टले तपाईंले बोले...

अब अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी नेटवर्क चल्छ ।

अब अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी नेटवर्क चल्छ ।    नेपाल टेलिकमलेको फोर-जी सेवा आइफोनका सबै सिरिजमा चल्न थालेको छ । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हुन सकेको थिएन । अब आइफोनका सबै सिरिजमा फोरजी चलाउन सकिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । गत जनवरी १ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेडमा फोरजी सुरु भएको थियो । माघ २२ गतेदेखि यि ठाउँमा पि्रपेड ग्राहकले पनि फोरजी चलाउन पाएका छन् । टेकिकमले एप्पलसँग सम्झौता गरेर समस्या सुल्झाएको छ । एप्पलसँग सम्झौता भएएकाले अब आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले बताएको छ । कसरी नेटवर्क सेटिङ गर्ने? सबैभन्दा पहिलो एप्पलको वेवसाइटमा जानुस्  ( एप्पलको साइट )  । त्यहाँ भएको निर्देशन अनुसार फोनको ब्याकअप लिएर प्रोफाइल डाउनलोड गर्नुस् । अब General >Setting>Software update  मा गएर Beta Version डाउनलाेड गर्नुस्

फेसबुक चलाउनेले थाहा पाउनैपर्छः यी ८ टिप्स

१. आफ्नो एक्टिभिटी हेर्नुहोस्: फेसबुक प्रोफाइल पेजमा तपाईं Activity Log हुन्छ, जसमा सबैचिज हुन्छ, जस्तै: तपाइँले गरेको पोष्ट, कमेन्ट, लाइक, लाइफ इभेन्ट्स आदि । यो केवल तपाइँले मात्र हेर्न सक्नुहुन्छ र कुन मितिमा के गर्ने भन्ने कुरा पनि देख्न सक्नुहुन्छ । २. गोप्य कुराकानी: जब तपाइँ फेसबुक मेसेन्जर प्रयोग गर्नुहुन्छ तपाइँ उक्त मेसेज इण्ड टू इण्ड इनक्रिप्ट हुने वा नहुने कुराको छनोट गर्न सक्नुहुन्छ । मेसेन्जरमा यो फिचर अन गरिसकेपछि तपाइँलेSecret Conversation अप्सनमा ट्याप गर्नुहोस् । ३. अपुताली थाम्ने वारेस: तपाईंको मृत्युपछि पनि तपाईंको आफ्नो फेसबुक अकाउन्ट एक्टिभ रहन्छ । आफू मरिसकेपछि पनि आफ्नो फेसबुक अकाउन्टको रेखदेख होस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो कुराको पहुँच कसैलाई दिनुपर्ने हुन्छ वा तपाईंले आफ्नो शेषपछिको वारेस कसैलाई तोक्नुपर्ने हुन्छ । यसका लागि फेसबुक एपकोSettings > Security > Legacy contact मा जानुहोस् र कुनै फेसबुक कन्ट्याक्टलाई त्यहाँ एड गर्नुहोस् । तपाइँले त्यहाँ उक्त फेसबुक अकाउन्टवालालाई आफ्नो पूरानो पोष्टहरु सम्पादन गर्ने वा हटाउनेलगायतका कुराको अधि...

फेसबुकमा गोपनियता कायम राख्ने सूत्रहरु

Image
फेसबुकमा गोपनियता कायम राख्ने सूत्रहरु फेसबुक अहिले धेरैको रोजाइमा परेको सामाजिक सञ्जाल हो । तर , यसको प्रयोगको क्रममा कतिपय कुराहरु गोप्य राख्न नसकेर प्रयोगकर्ता हैरान भइरहेका छन् । मैले  तपाईलाई केही प्रारम्भिक सुरक्षा उपायहरुबारे जानकारी दिन कोसिस गरेका छु , जुन फेसकुकमा उपलब्ध छन् । यी उपायले तपाईं आफ्नो गोपनीय सूचना , तस्वीर र पोष्टहरु सुरक्षित राख्न सक्नुहुनेछ । मन नपरेका साथीलाई प्रतिवन्ध , लगाउन सक्नुहुनेछ , पुराना पोष्ट हेर्नबाट बन्देज लगाउन सक्नुहुनेछ अनि , जथाभावी आउने इभेन्ट्स र एप रिक्वेष्टलाई पनि कम गर्न सक्नुहुनेछ । तपाईले यसका लागि धेरै ठूलो काम केही गर्नु पर्दैन् । केवल फेसबुकको ‘ प्राइभेसी सेक्सन ’ मा केही परिमार्जन गरे पुग्छ । म यहाँ तस्वीरसहित केही सुरक्षा उपायबारे जानकारी दिँदैछु , जुन बिभिन्न अन्तराष्ट्रिय संचारमाध्यमबाट साभार गरिएका छन् । ( १) फेसबुक पेज खोल्नुहोस् । दाहिनेपट्टिको माथिल्लो कुनामा क्रसर लाग्नुहोस् । त्यहाँ मेनुमा क्लिक गरेर सेटिङ्समा जानुहोस् । ( २) सेटिङभित्र प्राइभेसी भन्ने आउँछ , त्यसलाई खोल्नुहोस् । ( ३) प्राइभेस...

How to make paper flowers- Rose bouquet for Valentine's day

Image

Saina pass out video..

Image

खुल्याे नेपाल पुलिसमा भर्ना

Image

Nepali superhit song

Image

Download Best Hindi songs Collection

Image

How To Repair A Corrupted SD Card or USB Flash Drive

TECHNIQUE FOR PENDRIVE BOOTABLE

BEST NAVY IN THE WORLD

PASSWORD RESET TECHNIQUE

कम्प्युटरमा आफ्नो एकाउन्ट त हामी धेरै जनाले खोलेका छौँ । आफ्नो एकाउन्ट आँफु बाहेक अरु कसैले नचलाउन भनेर हामीले आफ्नो एकाउन्टलाई Password protected पनि बनाँउछौँ । तर कहिलेकाँहि हामी आफ्नो password नै  बिर्सन्छौँ र आफ्नो कम्प्युटरलाई format गरीदिन्छौँ जसले गर्दा हाम्रो अति महत्वपूर्ण फाइल delete हुन पुग्छ । तर एउटै कम्प्युटरमा २ वटा वा सो भन्दा बढि एकाउन्ट  भए password हराएको एकाउन्टको password reset गर्न सकिन्छ । त्यसका लागी तल लेखिएको कुरालाई password थहा भएको एकाउन्टबाट गर्नुपर्छ ।   १. पहिला पासवर्ड थहा भएको एकाउन्ट खोलेर Windows Key + R एकैचोटि थिच्नहोस् ।   २. Run Dialogue खुलेपछि cmd टाईप गरेर OK मा क्लिक गर्नुहोस ।   ३. Command Prompt  खुलेपछि " control userpasswords2" टाईप गरेर ENTER थिच्नुहोस् ।   ४. एउटा  dialogue box  खुल्ने छ । त्य समा जुन  एकाउन्टको पासवर्ड रिसेट गर्ने हो ,  त्यसलाई क्लिक गर्नुहोस ।     ५. अब  " Reset Password" मा क्लिक गर्नुहोस  ।   ६. ...

कम्युटर सम्बन्धी टिप्स

Image
भाईरस भनेको के हो ?? ( What is Virus) कम्प्युटर भाईरस कुनै जिवित किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने कार्य गर्छ । अर्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन । कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि निर्देशहरु ( Instructions) राखिएको भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ । भाईरसका प्रकारहरु ( Types of Virus) भाईरस बिभिन्न प्रकारका हुन्छन र हाल सम्म देखा परेका भाईरस्को सँख्या भन्नु निकै गार्हो हुन्छ किनक...