कम्युटर सम्बन्धी टिप्स
भाईरस भनेको के हो ?? ( What is Virus) कम्प्युटर भाईरस कुनै जिवित किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने कार्य गर्छ । अर्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन । कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि निर्देशहरु ( Instructions) राखिएको भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ । भाईरसका प्रकारहरु ( Types of Virus) भाईरस बिभिन्न प्रकारका हुन्छन र हाल सम्म देखा परेका भाईरस्को सँख्या भन्नु निकै गार्हो हुन्छ किनक...
Great you are happy
ReplyDeleteI've got one myself because like 10 years. I enjoy it too, not modded as yours though.
At this time it does not operate, it hastens if warm. Brought into a neigbour of mine and that he will find a deeper look at it.
It feels like some have had difficulty using the automatic decompression valve, does yours have that?
Enjoy a fantastic day!
Best way to sharpen a chainsaw