Posts

Showing posts from January, 2017

How To Repair A Corrupted SD Card or USB Flash Drive

TECHNIQUE FOR PENDRIVE BOOTABLE

BEST NAVY IN THE WORLD

PASSWORD RESET TECHNIQUE

कम्प्युटरमा आफ्नो एकाउन्ट त हामी धेरै जनाले खोलेका छौँ । आफ्नो एकाउन्ट आँफु बाहेक अरु कसैले नचलाउन भनेर हामीले आफ्नो एकाउन्टलाई Password protected पनि बनाँउछौँ । तर कहिलेकाँहि हामी आफ्नो password नै  बिर्सन्छौँ र आफ्नो कम्प्युटरलाई format गरीदिन्छौँ जसले गर्दा हाम्रो अति महत्वपूर्ण फाइल delete हुन पुग्छ । तर एउटै कम्प्युटरमा २ वटा वा सो भन्दा बढि एकाउन्ट  भए password हराएको एकाउन्टको password reset गर्न सकिन्छ । त्यसका लागी तल लेखिएको कुरालाई password थहा भएको एकाउन्टबाट गर्नुपर्छ ।   १. पहिला पासवर्ड थहा भएको एकाउन्ट खोलेर Windows Key + R एकैचोटि थिच्नहोस् ।   २. Run Dialogue खुलेपछि cmd टाईप गरेर OK मा क्लिक गर्नुहोस ।   ३. Command Prompt  खुलेपछि " control userpasswords2" टाईप गरेर ENTER थिच्नुहोस् ।   ४. एउटा  dialogue box  खुल्ने छ । त्य समा जुन  एकाउन्टको पासवर्ड रिसेट गर्ने हो ,  त्यसलाई क्लिक गर्नुहोस ।     ५. अब  " Reset Password" मा क्लिक गर्नुहोस  ।   ६. ...

कम्युटर सम्बन्धी टिप्स

Image
भाईरस भनेको के हो ?? ( What is Virus) कम्प्युटर भाईरस कुनै जिवित किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने कार्य गर्छ । अर्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन । कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि निर्देशहरु ( Instructions) राखिएको भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ । भाईरसका प्रकारहरु ( Types of Virus) भाईरस बिभिन्न प्रकारका हुन्छन र हाल सम्म देखा परेका भाईरस्को सँख्या भन्नु निकै गार्हो हुन्छ किनक...