Posts
माग्याे लाेकसेवा अायाेगले विभिन्न क्षेत्रमा कर्मचारी हेर्नकाे लागी तलकाे लिकमा हेर्नुहाेस् ।
- Get link
- X
- Other Apps
हामी यहाँ एन्ड्रोइड स्मार्टफोनका तीन त्यस्ता विशेषताहरुबारे चर्चा तपाईंलाई थाहा नहुन सक्छन् जानी राखाै ।
- Get link
- X
- Other Apps
एन्ड्रोइड स्मार्टफोनमा धेरैखाले फिचरहरु हुन्छन् । तीमध्ये कलिङ, म्युजिक, वेव ब्राउजिङ जस्ता सीमित फिचरहरु मात्रै हामी नियमित प्रयोग गर्ने गर्छौं । कतिपय विशेषताहरुबारे हामीलाई पत्तै हुन्न । हामी यहाँ एन्ड्रोइड स्मार्टफोनका तीन त्यस्ता विशेषताहरुबारे चर्चा गर्दैछौं जुन तपाईंलाई थाहा नहुन सक्छन् तर जानिराखे बेलामौकामा काम लाग्छन् । १. एन्ड्रोइड फोनबाट टिभी रिमोट तपाईं आफ्नो स्मार्टफोनलाई टिभी रिमोटको रुपमा पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले एन्ड्रोइड टिभी रिमोट एप आफ्नो गूगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्छ । यति मात्र होइन, टिभी रिमोटका अलावा एपमार्फत तपाईं आफ्नो फोनलाई एसीको टेम्परेचर कन्ट्रोल, इलेक्ट्रोनिक डोर कन्ट्रोल आदिका लागि पनि प्रयोग गर्न सक्नुहुन्छ । २. टाइपबिनै म्यासेज एन्ड्रोइड स्मार्टफोनबाट कसैलाई म्यासेज पठाउन टाइप गर्नैपर्छ भन्ने छैन । यदि तपाईं टाइप नगरी म्यासेज पठाउन चाहनुहुन्छ भन्ने विलकुल सम्भव छ । तपाईंको एन्ड्रोइटड स्मार्टफोनमा स्पीच-टू-टेक्स्ट र स्वाइप अप्सन हुन्छ जसबाट तपाईं टाइप नगरी म्योज पठाउन सक्नुहुन्छ । स्पीच-टू-टेक्स्टले तपाईंले बोले...
अब अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी नेटवर्क चल्छ ।
- Get link
- X
- Other Apps
अब अाइफाेनमा नेपाल टेलिकमकाे फाेरजी नेटवर्क चल्छ । नेपाल टेलिकमलेको फोर-जी सेवा आइफोनका सबै सिरिजमा चल्न थालेको छ । यसअघि एप्पलले आइफोन ६ र ७ मा टेलिकमको लोकेशन कोड इनेबल नगर्दा फोरजी एक्टिभेट हुन सकेको थिएन । अब आइफोनका सबै सिरिजमा फोरजी चलाउन सकिने भएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । गत जनवरी १ गतेदेखि काठमाडौं र पोखराबाट नेपाल टेलिकमले पोष्टपेडमा फोरजी सुरु भएको थियो । माघ २२ गतेदेखि यि ठाउँमा पि्रपेड ग्राहकले पनि फोरजी चलाउन पाएका छन् । टेकिकमले एप्पलसँग सम्झौता गरेर समस्या सुल्झाएको छ । एप्पलसँग सम्झौता भएएकाले अब आइफोन सिक्स, सिक्स एस, सेभेन र सेभेनप्लसमा टेलिकमको फोजी नेटवर्क चल्ने टेलिकमले बताएको छ । कसरी नेटवर्क सेटिङ गर्ने? सबैभन्दा पहिलो एप्पलको वेवसाइटमा जानुस् ( एप्पलको साइट ) । त्यहाँ भएको निर्देशन अनुसार फोनको ब्याकअप लिएर प्रोफाइल डाउनलोड गर्नुस् । अब General >Setting>Software update मा गएर Beta Version डाउनलाेड गर्नुस्
फेसबुक चलाउनेले थाहा पाउनैपर्छः यी ८ टिप्स
- Get link
- X
- Other Apps
१. आफ्नो एक्टिभिटी हेर्नुहोस्: फेसबुक प्रोफाइल पेजमा तपाईं Activity Log हुन्छ, जसमा सबैचिज हुन्छ, जस्तै: तपाइँले गरेको पोष्ट, कमेन्ट, लाइक, लाइफ इभेन्ट्स आदि । यो केवल तपाइँले मात्र हेर्न सक्नुहुन्छ र कुन मितिमा के गर्ने भन्ने कुरा पनि देख्न सक्नुहुन्छ । २. गोप्य कुराकानी: जब तपाइँ फेसबुक मेसेन्जर प्रयोग गर्नुहुन्छ तपाइँ उक्त मेसेज इण्ड टू इण्ड इनक्रिप्ट हुने वा नहुने कुराको छनोट गर्न सक्नुहुन्छ । मेसेन्जरमा यो फिचर अन गरिसकेपछि तपाइँलेSecret Conversation अप्सनमा ट्याप गर्नुहोस् । ३. अपुताली थाम्ने वारेस: तपाईंको मृत्युपछि पनि तपाईंको आफ्नो फेसबुक अकाउन्ट एक्टिभ रहन्छ । आफू मरिसकेपछि पनि आफ्नो फेसबुक अकाउन्टको रेखदेख होस् भन्ने चाहनुहुन्छ भने तपाईंले यो कुराको पहुँच कसैलाई दिनुपर्ने हुन्छ वा तपाईंले आफ्नो शेषपछिको वारेस कसैलाई तोक्नुपर्ने हुन्छ । यसका लागि फेसबुक एपकोSettings > Security > Legacy contact मा जानुहोस् र कुनै फेसबुक कन्ट्याक्टलाई त्यहाँ एड गर्नुहोस् । तपाइँले त्यहाँ उक्त फेसबुक अकाउन्टवालालाई आफ्नो पूरानो पोष्टहरु सम्पादन गर्ने वा हटाउनेलगायतका कुराको अधि...